मोरङ, ६ साउन । बूढीगंगा गाउँपालिका–२, गंगाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बरप्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर…