पर्सा, ५ साउन । ठूलो परिणामको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार भारतीय नम्बर प्लेट बीआर ०५ एन ०२३८ को हिरोहोण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीभित्र लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा ४१ लख ५५ हजार नगदसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट बुधबार पक्राउ परेका हुन्…