ठाउँठाउँमा पहिराे गएपछि साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा, ३० असार । लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिराे गएपछि सडक अवरुद्ध भएको हो । अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…