आजको मौसम

कठमाडौँ, १६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ । जसका कारण मनसुन थप सक्रिय भएको छ । आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । आज बिहान देशका…