खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ, २ माघ । खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ । भिजिबिलिटी कम भएपछि काठमाडौँमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको…