नीलगाई मार्ने तीन जना पक्राउ

कपिलवस्तु, १६ पौष । कपिलवस्तुमा नीलगाई​ मार्ने तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई​ मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको हो । सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको…