काठमाडौँ, २ असार । नेपाली सेनाले अमेरिकी सेनासँग स्ट्राटिजिक पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो सम्झौता नगरेको स्पष्ट पारेको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले…