भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २ असार । भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रुपैयाँ २८ पैसा पुगेको…