काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ…