थप १९ जनामा कोरोना संक्रमण, १८ जना डिस्चार्ज

काठमाडौँ, ३ जेठ । थप १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार २२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय ४९ जना रहेका छन । मन्त्रालयका अनुसार आज १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार ९…