आज काठमाडौँका सडक सुनसान

काठमाडौँ, ३० वैशाख । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौँ उपत्यकाका सडकहरु सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि अपराह्न…