घरमा आगलागी हुँदा एक जनाको मृत्यु

पाल्पा, २३ बैशाख । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमैको घरमा आगो लागी हुदा मृत्यु भएको हो । सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो ।…