म्यादीको भाइरल भिडिओ बनाउने किशोर पक्राउ

काठमाडौँ, २१ वैशाख । ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन् । तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय पूरण भट्टराई म्यादी हुन् । भट्टराई नभएको…