आजको राशिफल

काठमाडौँ, २८ कार्तिक । आज २०७९ साल कार्तिक २८ गते सोमबारको राशिफल । मेष : शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।आम्दानी बढ्नेछ। वृष : शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन : प्रतिस्पर्धी पराजित हुनेछन्। खानपानमा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ। कर्कट:…