तनहुँ, १३ बैशाख । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका ५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न तनहुँ शुक्लागण्डकी नगरपालिका १० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका…