लागुपदार्थसहित एकजना पक्राउ

सुर्खेत, २० कार्तिक । जिल्लाको भेरीगंगा नगरपालिका–१० तोली खोलाबाट अवैध लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार स्थानीय तोली खोलाबाट अवैध लागुऔषध हिरोइनसहित भेरीगंगा नगरपालिका–१३ बस्ने २० वर्षीय किरण चन्दलाई पक्राउ गरेको हो । प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा४ख ५३२८ नम्बरको गाडीलाई चेक जाँच गर्ने क्रममा हेरोइन फेला पारेको हो । उनको…