काठमाडौँ, २५ बैशाख । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१ को तराई भू–भागका केही स्थानमा आज बिहानैबाट पानी परिरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो…