४९ जनामा कोरोना संक्रमण, २३ जना डिस्चार्ज

काठमाडौँ, १७ कार्तिक । थप ४९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ६७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय ७५ जना रहेका छन । मन्त्रालयका अनुसार २३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ८२ जना रहेको…