भ्यानको ठक्करबाट एक शिक्षकको मृत्यु

झापा, १९ चैत । भ्यानको ठक्करबाट झापामा एक शिक्षकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान अर्जुनधारा नगरपालिका पुष्पलाल चोकनजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा-६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ । बिहान ५:१५ बजे प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको थियो । निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक…