ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ, १३ चैत । जिल्लाको फुङलिङ नगरपालिका वडा नं १० मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  एक जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार शनिवार साँझ दाउरा लिएर सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङलिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा फुङलिङ नगरपालिका वडा नम्बर…