प्युठान, ५ चैत । प्युठानमा यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । शनिबार प्युठानबाट घोराही जाँदै गरेको ना.३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना दुर्घटना हुँदा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको…