काठमाडौँ, ४ चैत । थप ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ९६ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ९२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…