काठमाडौँको वायु प्रदूषण ‘अस्वस्थकर’ तहमा

काठमाडौँ, ४ बैशाख । काठमाडौँको वायु प्रदूषण फेरि 'अस्वस्थकर’ तहमा पुगेको छ । आज बिहान ११ बजेको मापनमा काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७१ छ । जनस्वास्थ्यका निम्ति यो ‘अस्वस्थकर’ हो । आज काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा चौथो स्थानमा देखिएको छ । स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय…