काठमाडौँ, ८ चैत । थप ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार २ सय ३१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ सय ८१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…