श्रीमतीमाथि केमिकल प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौँ, २३ फागुन । भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार गरेको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ६५ वर्षीय श्याम गुभाजुले आइतबार साँझ ६० वर्षीया श्रीमतीमाथि नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको छ । श्रीमतीलाई कुटपित समेत गरेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले…