२०७८ साल फागुन २१ गते शनिबार आजको राशिफल । मेष: खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने । वृष: अनायासै आर्थिक लाभको शुभ योग । मिथुन: आँटे ताकेका कार्य बिचैमा रोकिने । कर्कट: विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने । सिंह: प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने । कन्या: थालेका कार्यले सफलताको मार्ग लिने । तुला: वस्त्र, धन, पुरस्कार लाभ हुने । वृश्चिक: यात्राको क्रममा अनेकानेक…