आजको राशिफल

०७८ साल फागुन १४ गते शनिबार आजको दैनिक राशिफल । मेष: व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने । वृष: वादविवादबाट टाढै रहेको राम्रो । मिथुन: मनमा शान्ति मुृहारमा कान्ति छाउने । कर्कट: प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने । सिंह: घरबाहिरको बसाइ अलि कष्टप्रद हुने । कन्या: मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने । तुला: आरोग्यतामा थप वृद्धि हुने । वृश्चिक: असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।…