श्रीमतीलाई छुरा प्रहार गर्ने श्रीमान पक्राउ

काठमाडौँ, १३ फागुन । एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् । प्रहरीका अनुसार बाँके चिसापानी घर भई काठमाडौँ महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको हो । रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गर्दा प्रमिलाको घाटीमा गम्भीर चोट…