ललितपुर, २० फागुन । ललितपुरको ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो बेलुका करिब ७ बजे पैदल हिँडिरहेकी रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा राति पौने १२ बजे मृत्यु…