लागूऔषधसहित एक जना पक्राउ

सर्लाही, ५ फागुन । लागूऔषधसहित एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाँचका क्रममा  लागूऔषधसहित हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो । साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ(रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको…