प्रेमीसँग मिलेर श्रीमान्को हत्या

इनरुवा, ११ फागुन । झापाको दमक–५ का दिनेश सिग्देलका ‘हत्यारा’ पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । सुनसरीको धरान–४ स्थित जंगलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेटिएको थियो । पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी…