८ जना जुवाडे पक्राउ

धनगढी, ९ फागुन । ८ जना जुवाडेलाई कञ्चनपुुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कको एक होटलमा जुुवातास खेलीरहेका ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका-८ बस्ने २६ वर्षीय चक्र चन्द, वडानम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय…