सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

दाङ, २१ भदौ । जिल्लाको दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसके । एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित थिए । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उनलाई निकै समस्या हुने गरेको छ । “एक त सिकलसेलको उपचार गर्दा लाखौँ खर्च गरेको पीडा छ”,…