ट्याक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ

काठमाडौँ, ४ फागुन । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राख्दै विभिन्न संगठनहरुले आज नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका उनीहरुलाई प्रहरीले  पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको छ ।…