आजको राशिफल

आज २०७८ फागुन २ गते सोमवारको राशिफल । मेष: तपाईंको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् । मिथुन: तपाईंको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ । सिंह: तपाईंको लागि यसपालिको प्रेम…