झापा, १३ भदौ । फेसबुकमा बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई आइतवार पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । शनिवार राती मेयर…