मनाङमा बुस्टर डोज पुनः सञ्चालन

मनाङ, २५ माघ । न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण  रोकिएको कोरोना विरुद्धको बुस्टर डोज अभियान बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो । माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात…