ट्रकमा कार ठाेक्किंदा तीन जनाको मृत्यु

बुटवल, २४ माघ । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज बिहान बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठाेक्किदा तीन जनाको मृत्यु भएको हो…