सुनसरी, २२ माघ । सुनसरीमा बस र ट्रक ठोक्किँदा हुदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएर…