बैतडी, १३ माघ । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आज बिहान महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापती भट्ट, ९ का २४…