कपिलवस्तुमा डेंगुका बिरामी भेटिए

कपिलवस्तु, १ भदौ । कपिलवस्तुमा डेंगुका बिरामी भेटिन थालेका छन् । अहिले जिल्लाको तीन स्थानीय तहमा डेंगुका बिरामी भेटिएका हुन् । बाणगंगा नगरपालिकामा ४६ जना, कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउपालिकामा १ जना गरि जिल्लामा ४९ जना डेंगुका बिरामी फेला परेका छन् । डेंगु कृष्णनगर र विजयनगर नगरपलिकामा भने पुष्टि गरेको छैन । बाणगंगा…