आजको मौसम

काठमाडौँ, २६ पौष । देशका केही स्थानमा आज पनि हिमपात र वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना…