बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

काठमाडौँ, २३ पौष । इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएकाे छ । प्रहरीका अनुसार इटहरी वडा नं. २० तरहरास्थित पानीपियामा बसको ठक्कर दिदा गएरातिमोटरसाइकलमा सवार दुईजनाको मृत्यु हाे । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा…