११६७ जनामा कोरोना संक्रमण, २२४ जना डिस्चार्ज

काठमाडौँ, २५ पौष । थप ११ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३२ हजार ५ सय ८९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय २४ जना डिस्चार्ज भएसगै आजसम्म…