काठमाडौँ, २३ पौष । काठमाडौँको कपनमा लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत अबस्थामा फेला परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन् । कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो…