काठमाडौँ, २२ पौष । काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको भएको छ भने एक जना घाइते भएका छन् । गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाडौँको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलका…