महिलालाई दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

सुर्खेत, ७ पौष । सुर्खेतमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अन्सुअर महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवालीलाई पक्राउ गरेको हो । लेकबेँसी…