पोखरा, ३२ असार । कास्कीमा जुवा खेल्दै गरेकाे अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ न्युरोड बस्ने नवीन गौचनको घरमा जुवा/तास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गाैचनसहित न्युराेड नै बस्ने साेमत तुलाचन, कबिन तुलाचन, पाेखरा २ अर्चलेका विराट केसी, पाेखरा ११ फुलबारीका अमित गुरुङ र नरकाजी…