वनमा बीभत्स हत्या

काठमाडौँ, ५ पौष । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन् । बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो । हामी भारतको बैंग्लोर जाँदै छौं ।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने…