काठमाडौँ, ११ पौष । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । योसँगै एपीएफले गत संस्करणमा हारेको बदला लिन सफल भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको प्रदेश–१ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो । ६८ रनको लक्ष्य एपीएफले…